तेस्रो आँखा

  • Buddha Eyes

    तेस्रो आँखा

    १३ बैशाख २०८१, बिहीबार १३:१४

    अभिभावकलाई अहिले छोराछोरी पढाउन स्कुल छान्दैमा सास्ती ! सरकारी लगानीका विद्यालयमा विद्यार्थी घट्दै गएकोप्रति चिन्ता र चासो लिनेको सङ्ख्यामा खडेरी । विदुरको मेयर सा’वले भने काठमाडौंको महँगो विद्यालयमा पढिरहेका छोरालाई सामुदायिक विद्यालयमा भर्ना गरेपछि बट्टारवासी तरङ्गित ! दैलोको भीमसेनलाई बिर्सेर दुई किलोमिटर टाढाको पृथ्वी विद्यालयको रोजाइले सामाजिक सञ्जाल भरेपछि भीमसेनका अध्यक्ष मेयरसँगको सम्बन्ध कट् गर्ने […]

  • Buddha Eyes

    तेस्रो आँखा

    ६ बैशाख २०८१, बिहीबार १४:२७

    राणा, पञ्चायत, राजा, बहुदल र गणतान्त्रिक शासनमा नुवाकोटका नेता शक्तिकै वरिपरि हाबी । तर, जिल्ला र जनताको अवस्था उस्तै ! नेताकै वरिपरिका र टाठा–बाठाको उन्नति, प्रगतिबाहेक अरूको ॐ नमशिवाय ! राजधानीलाई चारैतिरबाट घेरिएकाले राम्रा–नराम्रा कामको अग्रपङ्क्तिमा नुवाकोटको नाम छुट्ने त कुरै भएन । ०४६ पछि बढी समय अर्थमन्त्री बन्ने पनि नुवाकोट । अर्थ मन्त्रालयमा लामो […]

  • तेस्रो आँखा

    ३० चैत्र २०८०, शुक्रबार १०:३०

    आर्थिक मन्दीले व्यवसाय सुस्ताएर व्यवसायी पलायन हुने क्रम घट्नुको सट्टा बढोत्तरी भए पनि जिल्लामा अनुगमनको आतङ्कले संवेदनशील र अत्यावश्यकीय पेसा गर्नेहरू त्राहिमाम्–त्राहिमाम् ! फार्मेसीप्रति प्रशासनको वक्रदृष्टि ! अनुगमन गर्ने र जरिवाना तिराउनै गर्व गर्ने सरकारी रवैयाले ५० बेडको स्टार अस्पतालमा भर्ना भएका बिरामीले खानुपर्ने औषधि बेच्ने पसल २४ घण्टासम्म सिल गर्दा कोलाहल । सरकारी निकायले […]

  • Buddha Eyes

    तेस्रो आँखा

    २२ चैत्र २०८०, बिहीबार १२:३६

    गाउँ–गाउँका सामुदायिक विद्यालय भूकम्पपछि चिटिक्क निर्माण भए पनि छोराछोरी पढाउन सहर पस्नेको लर्को । गाउँका विद्यालय रित्तै, दरबन्दीका शिक्षक भने काम नपाएर राजनीति लाभको लेखाजोखामा तल्लीन । कमसेकम राज्यको स्रोतबाट तलबभत्ता खानेले त सामुदायिक विद्यालय सम्झनुपर्नेमा गरिब निमुखाकै जिम्मा लाउँदा अङ्ग्रेजी भाषाको मोहले गर्दा गाउँ रित्तै ! जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालय नटेक्ने भएपछि विदुर नगरपालिकाभित्रका […]

  • Buddha Eyes

    तेस्रो आँखा

    १५ चैत्र २०८०, बिहीबार १२:१६

    एमाले नुवाकोटका नेता अहिले जिल्ला अधिवेशनको प्रसव पीडामा छटपटाइरहेका छन् । त्याग, बलिदान, निष्ठा, सिनियर र निरन्तरतालाई खोपामा थन्क्याएर तीनजना केन्द्रीय सदस्यको वरीयता अध्यक्ष मैनालीको तजबिजमा हुन थालेपछि खैला–बैला ! पार्टी संगठनलाई बलियो बनाउनभन्दा पनि आफूनिकटलाई नेतृत्व सुम्पिने दाउमा केन्द्रीय सदस्य, वरीयता अवस्थाअनुसार यताउता ! गत स्थानीय निर्वाचनमा तारकेश्वर र विदुरको उपप्रमुख पद भागबन्डामा परेको […]

  • Buddha Eyes

    तेस्रो आँखा

    ८ चैत्र २०८०, बिहीबार १२:०२

    माओवादीमा हन्डर, ठक्कर खाँदै जनयुद्धको बलमा नेतृत्वमा पुगेका भोका नेता सत्तामा पुगेपछि बिग्रिने यो कस्तो विडम्बना ! जनता र देशको मुहार फेर्ने कसम खाएका नै ठूला–ठूला सङ्गठित अपराधमा जोडिन थालेपछि जनतामा मोहभङ्ग । नुवाकोटमा भने कमरेड हितबहादुर पटक–पटक मन्त्री हुने हल्लाले मन्त्री भने नहुने क्रमभङ्ग गर्दै उधारो बधाई र शुभकामनाको ओइरो । तर, यसपटक भने […]

  • Buddha Eyes

    तेस्रो आँखा

    १ चैत्र २०८०, बिहीबार १३:०९

    नेपालमा सत्तागठबन्धन नै सङ्घीय व्यवस्था टिकाउने धरोहर ! नेताको मुडअनुसार देशको व्यवस्था सञ्चालन हुन थालेपछि दल असफल सङ्घीयता डामाडोल ! केन्द्रीय सत्तागठबन्धन परिवर्तनले प्रदेशदेखि स्थानीय सत्ता डगमगाउन थालेपछि नुवाकोटको पालिकामा हल्ली–चल्ली ! अपवित्र गठबन्धनबाट जनताको अभिमत सर–सापट गर्दै गत ०७९ मा स्थानीय सत्तामा पुगेको काङ्ग्रेस र माओवादीका निर्वाचित जनप्रतिनिधि पानी बाराबारको अवस्थामा । उनीहरू नमस्कार […]

  • Buddha Eyes

    तेस्रो आँखा

    २४ फाल्गुन २०८०, बिहीबार १२:०४

    शक्ति र पदबिना बाँच्न नसक्नेमा नेता मात्रै होइन, कार्यकर्ताको लामै पङ्क्ति हाम्रो जिल्लातिर पनि छन् । सङ्घ–संस्थाको नेतृत्वमा पुग्न मरिहत्ते गर्ने र पदमा पुगेपछि आफ्नै दुनो सोझ्याउन शक्ति र सम्बन्धको दुरुपयोग हुँदा जनतामा निराशै–निराशा । जिल्लाकै पुरानो विद्यालय त्रित्रि माविको व्यवस्थापन समिति रिक्त भएपछि केही व्यक्तिको सल्बलाहटले अभिभावक चिन्तामा । रिक्त अध्यक्ष पद प्राप्त गर्न […]

  • Buddha Eyes

    तेस्रो आँखा

    १७ फाल्गुन २०८०, बिहीबार ११:५१

    आर्थिक रूपमा टाट पल्टिने अवस्थामा देशको अर्थमन्त्री बनेका महतलाई जिल्लावासीले झिना, मसिना कार्जेक्रममा अलमल्याउन तँछाड–मछाड गर्दा सचिवालयलाई बिसन्चो ! जिल्लाबाट निम्तो आए पनि जाने–नजाने निर्णय गर्न सचिवालयलाई गोलाप्रथा गर्नुपर्ने अवस्था ! गोरु जुधाउनेदेखि सङ्घ–संस्थाको बैठक र सभामा समेत उपस्थित गराउने कार्जेकर्ताको प्रतिस्पर्धाले गर्दा नुवाकोट महोत्सवको प्रमुख अतिथिको निम्तो गर्ने निर्णय गरेर विशेष अतिथिमा बोलाएपछि महतले […]

  • Buddha Eyes

    तेस्रो आँखा

    १० फाल्गुन २०८०, बिहीबार १२:०८

    नेपाली काँग्रेसको महासमितिको बैठकमा चुनावी गठबन्धन गलाको पासो हुँदा प्रजातन्त्र लोकतन्त्र हुँदै गणतन्त्रमा संघीयता घाँडो ! संघीयताको एउटा खम्बा वागमती सरकारले कार्जेलयको उद्देश्य एउटै नामाकरण भने वर्षेनी परिवर्तन गर्दा सेवाग्राहीलाई त समस्या पर्योपर्यो, ब्यवस्था उल्टाउनेलाई मलजल । संघीयता खारेजको लागि बहश र सडक तात्न थालेपछि प्रदेश सरकार भने राजाकै पालाको कार्यालयको न्वारन गर्दै ! गणतन्त्र […]